पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले भर्खरै गणतन्त्रमा प्रवेश गरेको मुलुकका राष्ट्रपति, उपराष्ट्रपतिको व्यवहार पछिसम्म नजीर बन्ने बताएका छन्। देश, जनता र दलहरूको अभिभावकको रूपमा निर्वाचित संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको मुलुकमा सुरु सुरुका राष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले कस्तो परम्परा कायम गर्छन् भन्ने कुराले दीर्घकालीन महत्व राख्ने भट्टराईको भनाई छ।पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष बनिसकेका र पूर्
Posted inSamachar
बाबुरामको तर्क: सुरु सुरुका राष्ट्रपति-उपराष्ट्रपतिको व्यवहारले दीर्घकालीन महत्व राख्छ

