सरकारले प्रतिक्विन्टल उखुमा दिने गरेको अनुदान रकम ७० रुपैयाँबाट ३५ मा झारेपछि यतिबेला उखु उत्पादक किसान काठमाडौँमा आन्दोलनरत छन्।यसै अवसरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा कृषि क्षेत्रका लागि गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन्। यस क्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्षसमेत रहेका भट्टराईले आफू प्रधानमन्त्री रहँदा विपक्षमा रहेका अहिले सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेले दुई वर्षसम्म बजेट ल्याउन नदिएको आरोप पनि लगाएका छन
Posted inSamachar
बाबुरामले प्रस्तुत गरे आफू प्रधानमन्त्री र अर्थमन्त्री छँदा गरेका कृषिकेन्द्रित ८ काम

