प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधकार भएको घटनाप्रति चिन्ता व्यक्त गरेकी छन्।बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा अराजकता स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।‘बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ’ उनले भनेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो
Posted inSamachar
बारा घटनाप्रति प्रधानमन्त्री चिन्तित, लोकतन्त्रमा अराजकता अस्वीकार्य

