मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेको छ भने आवश्यक परेको खण्डमा अन्य बेला पनि बस्ने गर्दछ।प्रायः अबेरतिर बस्ने गरेको बैठक आज बिहानै बसेको हो।
Posted inSamachar
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

