बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केही बेरअघिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन्। चीन जानुअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन्।केही दिनमै नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद पनि खाली हुने भएकाले आजको मन्त्रिपरिषद् बैठकमा यस विषयमा पनि छलफल हुने सम्भावना छ। हालका आ
Posted inSamachar
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

