नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुसहित बालुटारमा गरेको छलफलमा संघीय मन्त्रिपरिषद् हेरफेरबारे कुनै चर्चा नै नभएको बताएका छन्। बालुवाटार छलफलबारे नेपालखबरलाई जानकारी दिँदै उनले भने, ‘संघीय सरकारको मन्त्री हेरफेरको एजेन्डा पनि थिएन। चर्चा पनि भएन। छलफल पनि भएन।’छलफलमा ओली र देउवाका अलवा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, प्रधानम
Posted inSamachar
बालुवाटार छलफलमा के भयो ? यस्तो भन्छन् पूर्णबहादुर खड्का

