प्रधानमन्त्री शुसीला कार्कीले बोलाएको बैठकमा नेकपा (एमाले) बाहेक सबै राजनीतिक दलले चुनावको विकल्प नहरेको बताएका छन्। बुधबार साँझ बैठकबाट बाहिरिँदै गर्दा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले नेकपा (एमाले) बाहेक सबै दल चुनावमै केन्द्रित भएको जानकारी दिए। उनका अनुसार एमाले भने संसद पुनर्स्थापनाको अडानमा छ। ‘अबको लक्ष्य भनेको चुनाव नै हो। चुनावमा जाने अनि अग्रगामी (संविधान) संशोधन गर्ने भन्ने भयो’ ज्वालाले भने, ‘एमालेको चाहिँ डिफरेन्ट, पुनर्स्थपना।&rs
Posted inSamachar
बालुवाटार बैठकमा एमालेको अडान संसद पुनर्स्थापना, बाँकी सबै चुनाव केन्द्रित

