अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत‘फसायो लमीले’ सार्वजनिक भएको छ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। रमेश परियारको शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर सुन्न सकिन्छ। कृष्ण केसीको संगीत संयोजन रहेको गीतमा बिहे गर्दा लमीले झुक्याएका कुरा समेटिएका छन्। बुद्ध थापाले खिँचेको भिडिओमा मौसम हिमालीको नृत्य निर्देशन रहेको छ। गी
Posted inSamachar
बालेनको युट्युबमार्फत आयो ‘फसायो लमीले’

