काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ४ पुसमा देशब्यापी हलमा रिलिज हुने प्रेषित विवरणमा उल्लेख छ । सोहीअनुसार, निर्माताले प्रवर्धन पनि सुरु गर्दैछन् । आगामी शनिबार ‘फसायो लमीले’ बोलको लोकगीत रिलिज हुँदैछ । फिल्मका सबै गीत र्यापर तथा काठमाडौं महानगर प्रमुख बालेनको युट्युब च्यानलमा…
Posted inSamachar
बालेनको युट्युब च्यानलमा आउने भए ‘झरीपछिको इन्द्रेणी’ का सबै गीत
