३१ असोज, काठमाडौं। सामाजिक अभियन्ता ई: ले जेनजी आन्दोलनको दोस्रो दिन मुलुकको सार्वजनिक, व्यावसायिक र व्यक्तिगत सम्पत्ति जल्नुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को हात रहेको आरोप लगाएका छन् । ई:ले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै २४ भदौ अर्थात् ९ सेप्टेम्बरको घटना पछाडि बालेनको हात रहेको आरोप लगाएका हुन् । उनले बालेनलाई प्रश्न गरेका छन्,…
Posted inSamachar
बालेनलाई ई: को प्रश्न- काठमाडौं जलिरहँदा तपाईंको अपिल किन आएन ?
