राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ।संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शाह र गुरूङले जेन–जी आन्दोलनको नाममा हिंसा र तोडफोडलाई प्रोत्साहन गरेको भन्दै उनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन माग गरिएको हो।शाह र गुरूङको नेतृत्वमा रहेका समूहहरूले पार्टी र सरकारी भौतिक संरचनाहरू नष्ट गर्ने उद्देश्यले आन्दोलनको दुरुपयोग गरेको जाहेरीमा उल्लेख छ।यस्तै
Posted inSamachar
बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

