जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने गरि मिति घोषणा गरिसकेको छ। चुनावमा सहभागीता जनाउन यतिखेर जेनजी प्रतिनिधीहरू पार्टी गठनको लागि सक्रिय भइरहेका छन्। हिजो शनिबार मात्रै मिराज ढुंगानाले नयाँ पार्टी खोलेको घोषणा गरिसकेका छन्। अब अन्य जेनजीका प्रतिनिधिहरू पनि दल गठनको कसरतमा छन्। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, रास्वपा छोडेकी निवर्तमान सांसद सुमना श्रेष्ठ, निर्देशक निश्चल बस्नेत लगायतले सुधन गुरुङ, पुरुषोत्तम यादवलाई समेटेर नयाँ पार्टी खोल
Posted inSamachar
बालेन, सुमना र सुधन रहेको एउटै पार्टी बनाउन निश्चल बस्नेत सक्रिय

