प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः २ लाख, १ लाख र ६० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरीले जनाएको छ ।
Posted inSamachar
बाह्रखरी कथामा प्रथम हुनेलाई २ लाख