कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायले सञ्चालन गरेको होमस्टे फष्टाउँदै गएको छ। दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारू समुदायको आयआर्जनको माध्यम बनेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको होमस्टेमा हिउँदे याममा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहजै अवलोकन गर्न सकिन्छ। शुक्लाफाँटा बाह्रसिङ्गेका लागि परिचति छ। राना थारू सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिए
Posted inSamachar
बाह्रसिंगे हेर्न राना थारू होमस्टे

