सरकारले दुई वर्षअघि उपलब्ध गराउने भनेको रकम प्रदान नगरेपछि नेपाल औषधि लिमिटेडले आन्तरिक स्रोतबाटै ९ प्रकारका औषधि उत्पादन गर्ने तयारी गरेको छ। सरकारी स्तरबाट स्थापना भएको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जुका, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत औषधि उत्पादन गर्न लागेको जानकारी दिए।यसका लागि ५० लाख रूपैयाँ लगानी गरिने उनको भनाइ छ। महाप्रबन्धक पनेरुले चालु आर्थिक वर्षको अन्तिमसम्ममा २० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको बताए। ‘औषधि बिक
Posted inSamachar
बिक्रीबाट उठेको ५० लाख लगानी गरेर ९ प्रकारका औषधि उत्पादन थप्ने तयारी

