राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ। न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो। लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए। उक्त निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको हो। निवेदनको १३ नम्बर बुँदामा रविले लेखे– पदीय जिम्मेवारीका
Posted inSamachar
बिगो दाखिला गरेर पनि रिहा हुन पाएनन् रवि, जिल्ला अदालतबाट निवेदन अस्वीकार

