नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त) ले बिचौलिया वर्गका कारण स्वाधीन राष्ट्रिय पूँजी निर्माणमा चुनौती खडा भएको बताएका छन्।नेपाल राष्ट्रिय व्यापार संगठनले बागलुङमा आयाेजना गरेकाे ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पुनले बिचाैलिया वर्ग प्रतिस्पर्धी र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको तगारो बनेकाे आराेप लगाएका हुन्।बहुदलीय व्यवस्थाअघि मुलुक १० घरानाले चलाएको छ भन्ने गरिएको चर्चा गर्दै&
Posted inSamachar
बिचौलिया वर्ग स्वाधीन अर्थतन्त्रको लागि तगारो बन्यो: वर्षमान

