नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको रिट बुधबार पनि हेर्न नमिल्नेमा राखिएको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो। गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो।ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन अनुभवको फर्जी कागजात बुझाएको आरोप लागेको थियो। त्योसँगै सरकारले उनलाई निलम्बन गरी पूर्वन्यायाधीश कृष्ण गिर
Posted inSamachar
बिमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको रिट बुधबार पनि हेर्न नमिल्नेमा

