नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ। प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र १४ जनाको नामबाट आवेदन प्राप्त भएको हो। अर्थमन्त्रालयका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौँका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौँका विष्णुबाबु मिश्र, काठमाडौँका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा दामोदर बसौला, काठमाडौँका चिन्तामणी शिवाकोटी, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकालको आवेदन परेको छ। त्यस्तै लमजुङका प्राडा दीपकबहादुर भण्डार
Posted inSamachar
बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन (नामसहित)

