बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ।प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्। सोमबारको मन्त्रिपरिषद बैठकले ओझालाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको छ।

Read the news at:
बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
बिमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *