बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त शरद ओझाको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ।सोमबार न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश जारी हुने कि नहुने भनेर छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो। त्यसअघि उनीमाथि छानबिन गर्न असार ३० गते मन्
Posted inSamachar
बिमा प्राधिकरण अध्यक्षबाट बर्खास्त ओझाको पक्षमा सर्वोच्चको अल्पकालीन आदेश

