सीजी ब्रान्डको दसैं–तिहार योजनाअन्तर्गत सञ्चालित “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र” को विजेता घोषणा गरिएको छ।यस योजनामा सहभागी ग्राहकहरूमध्ये झापा, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन्। विजेता खनाललाई एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ। सीजी ब्राण्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुण
Posted inSamachar
बिर्तामोडका खनालले जिते सीजी पर्व अफरको लक्की ड्र

