झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुभ बिहानी टोलमा रहेको सुँगुर फर्ममा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।बिहान करिब ६:३० बजे फर्ममा काम गर्ने भारत, सिक्किम घर बताउने अन्दाजी ६५ वर्षीय डम्बर ब। मगर ओछ्यानमा मृत भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।उक्त फर्म सरोज लावतीले सञ्चालन गर्दै आएका हुन्। मृतक मगरका आफन्त भारतको सिक्किममै बसोबास गर्ने जानकारी प्राप्त भएकोले उनीहरूलाई खबर गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि
Posted inSamachar
बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला

