बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका ६ स्थानमा मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको छ। यसअघि राति १० बजेसम्म भनिएको कर्फ्यु बिहान ५ बजेसम्म विस्तार गरिएको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा शीतलनिवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्तीनिवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यु जारी गरेका हुन

Read the news at:
बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
बिहान ५ बजेसम्म उपत्यकाका ६ स्थानमा कर्फ्यु निरन्तर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपाली सेनाको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुस्

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *