बिहारको विधान सभा चुनावमा यसपालि पनि नरेन्द्र मोदी–नितिश कुमारकै लहर चलेको पुष्टि भइसकेको छ। हालसम्मको गणनामा २४३ सिटमध्ये करिब २ सय सिटमा यो गठबन्धन अगाडि देखिएको छ।यसक्रममा गायिका मैथिली ठाकुर बिहारको सबैभन्दा कान्छी विधायक बन्ने देखिएको छ। २५ वर्षीया ठाकुरले अलीनगर सिटमा आरजेडीका विनोद मिश्रालाई पछि पारेकी छन्।हालसम्मको गणनामा ठाकुरले ४९ हजार मत कटाइसकेकी छन्। मिश्राले उनीभन्दा ७ हजार कम ४२ हजार मत ल्याएका छन्।बिहानैदेखि ठाकुरले आफ्नो अग्रता कायम राखेकी छन्। उनले जितमा दाबी समेत गरिसकेक
Posted inSamachar
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर

