भारतको बिहारमा जारी विधानसभा निर्वाचनका कारण मोरङका सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ।बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ भने दोस्रो चरणको मतदान यही नोभेम्बर ११ तारिख हुँदै छ।उक्त अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न त्यसतर्फ नेपाल–भारत सीमावर्ती क्षेत्रका नाका ३ दिन बन्द गरिने भएकाे हाे।मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सीमा नाका ७२ घण्टासम्म बन्द गरिने जानकारी दिएको हो।सूचनाअनुसार मतदान अवधिमा शान्ति-सुरक्षाल
Posted inSamachar
बिहार चुनावका कारण आज साँझदेखि मोरङका सीमा नाका ७२ घण्टा बन्द गरिने

