भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज (शुक्रबार) सुरु हुँदै छ।राज्यका ३८ जिल्लाका ४६ मतगणना केन्द्रमा आज बिहान ८ बजेदेखि मत गन्न थालिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। अधिकारीहरूले मतगणनाका कारण शुक्रबार पटनाका सबै विद्यालय बन्द रहने बताएका छन्।२४३ सिट भएको विधानसभाको मतदान नोभेम्बर ६ र ११ मा दुई चरणमा गरिएका थिए।जसमा ६७.१३ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन अहिलेसम्मकै उच्च मतदान भएको बताइएको छ।भारतको निर्वाचन आयोग
Posted inSamachar
बिहार चुनावको मतगणना आजदेखि

