भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत आज (मंगलबार) दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार आजको मतदान बिहार राज्यका २४३ विधानसभा सिटमध्ये १२२ सिटका लागि हो।बाँकी १२१ सिटका लागि यसअघि नोभेम्बर ६ मा पहिलो चरणको मतदान भइसकेको छ। जसमा कीर्तिमानी ६४.६६ प्रतिशत मतदान भएको थियो। आज बिहारमा ६ राज्य र १ केन्द्र शासित प्रदेशका ८ विधानसभा सिटका लागि उपचुनाव पनि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।जम्मु-कश
Posted inSamachar
बिहार चुनाव: दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

