बिहार चुनावको मतगणनामा एनडीएले बलियो अग्रता कायम राखेको छ।आरजेडीबाहेक अन्य कुनै पनि महागठबन्धन दल दोहोरो अंकमा पुग्न सकेका छैनन्। भारतीय निर्वाचन आयोगका अनुसार, एनडीएले ८० सिटमा अग्रता लिएको छ भने महागठबन्धन २९ सिटमा अगाडि छ।राज्यका २४३ विधानसभा सिटका लागि मुख्य प्रतिस्पर्धा सत्तारुढ एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) र महागठबन्धन बीच छ।एनडीएमा प्रमुख दलहरूमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (भाजपा), लोक जनशक्ति पार्टी (एलजेपी) र हिन्दुस्तानी अवम मोर्चा
Posted inSamachar
बिहार चुनाव मतगणना अपडेट : भाजपा सम्मिलित एनडीएको अग्रता

