बिहारमा जारी मतगणनाले सत्तारुढ एनडीएले भारी मतका साथ जित हासिल गर्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिहार विधानसभाका २४३ सिटमध्ये एनडीए १९१ सिटमा अगाडि छ भने महागठबन्धन ४४ सिटमा मात्र अघि देखिएको छ। यिनै दुई एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) र महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। एनडीएका प्रमुख दलहरूमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (भाजपा), लोक जनशक्ति पार्टी (एलजेपी) र हिन्दुस्तानी अवम मोर्चा (एचएएम) छन्।उता
Posted inSamachar
बिहार मतगणना अपडेट : एनडीए १९१ सिटमा अगाडि

