बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

बिहार विधानसभा चुनावको मत गणनामा अहिलेसम्म कुल ५० सिटको नतिजा घोषणा गरिएको छ।भारतीय निर्वाचन आयोगको वेबसाइट अनुसार, एनडीएले अहिलेसम्म ३९ सिट जितेको छ। जसमा भाजपा-२६, जेडीयू-१२, एलजेपी-२, एचएम-१ छन्।भाजपा ६६ सिटमा अगाडि छ भने जेडीयू ७१ सिटमा अगाडि छ।महागठबन्धनले अहिलेसम्म पाँच सिट जितेको छ (आरजेडी-५, कंग्रेस-१)।आरजेडी २२ सिटमा अगाडि छ भने कंग्रेस ४ सिटमा अगाडि छ।एआईएमआईएमले तीन सिट जितेको छ भने दुई सिटमा अगाडि छ।

Read the news at:
बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
बिहार मतगणना अपडेट : ५० सिटको नतिजा आउँदा कसले कति जिते?

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *