नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताएका छन्। नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको १५ औं महाधिवेशनमा सहयोगको अपेक्षा राखेको भन्दै सहयोग पाए नेपाली कांग्रेसका नेता कार्याकर्ताले खोजेको नेपाली कांग्रेस बनाएर छोड्ने बताएका हुन्। ‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु। त्यही कारण
Posted inSamachar
बीपीको पालाको जस्तो कांग्रेस बनाउन म सभापति बन्नै पर्ने अवस्था आयो: शशांक कोइराला

