आज नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस। बीपी उम्दा साहित्यकार थिए। साहित्यिक वृत्तमा उनका कृतिहरूको अरु बेला पनि चर्चा हुन्छ। बीपीको नाम लिएर नथाक्ने नेपाली कांग्रेसले औपचारिकता नै सही! स्मृति दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेका छन्। बीपीको प्रजातान्त्रिक समाजवाद र मेलमिलाप नीति, उनको कूटनीतिक चातुर्य र उनले अंगीकार गरेका परराष्ट्र नीतिबारे पनि धेरथोर चर्चा भइरहेको छ। तर, क्रान्तिका बेल
Posted inSamachar
बीपी-मातृका मनमुटाव : जसको फाइदा राजादेखि भारतसम्मले उठाए

