अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरा डकुमेन्ट्रीमा आफ्नो भाषण सम्पादन गरेको बीबीसीलाई कानुनी कारबाही गर्ने बताएका छन्।यस विषयमा बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही गर्ने बताएका हुन्। किनकि बीबीसीले क्षमायाचना गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। शुक्रबार साँझ एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अर्को हप्ता हामी उनीहरूलाई १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा हाल्ने छौँ।’उनले यस विषयमा यसै साताको अन्
Posted inSamachar
बीबीसीविरुद्ध मुद्दा हाल्ने ट्रम्पको घोषणा

