हिन्दी सिनेमाका ‘हि-म्यान’ भनेर चिनिने बलिउड अभिनेता धर्मेन्द्र मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ।डाक्टरहरूको टोलीले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको छ।यसैबीच उनको बिग्रँदो स्वास्थ्यबारे उपचारमा संलग्न डाक्टरलाई फोन गर्दा उनले बिरामी र परिवारको गोपनीयता ध्यान दिँदै प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ।प्राप्त जानकारीअनुसार, धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पतालमा भर्ना गरिएको थि
Posted inSamachar
बीबीसी हिन्दीले लेख्यो : धर्मेन्द्रको उपचारमा संलग्न डाक्टरले वास्तविकता बताउन मानेनन्

