अनुभवको फर्जी कागजात बुझाएको आरोपमा सरकारबाट निलम्बनमा परेका शरद ओझा नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि अयोग्य भएका छन्। यस सम्बन्धमा गठन भएको छानबिन समितिले प्राधिकरण अध्यक्षका लागि ओझा अयोग्य रहेको निष्कर्षसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन बुझाएको हो। गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो।उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौल
Posted inSamachar
बीमा प्राधिकरण अध्यक्षमा ओझा अयोग्य हुने छानबिन समितिको निष्कर्ष

