बीवाईडीको नेपाली बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी अट्टो १ ईभी सार्वजनिक गरेको छ। आजदेखि भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा साइमेक्सले अट्टो १ सार्वजनिक गरेको हो। यो गाडी नेपालमा डाइनामिक र प्रिमियम भेरियन्टमा ल्याएको छ। यसअनुसार डाइनामिकको मूल्य २८ लाख ९५ हजार र प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ राखिएको छ। तस्बिरहरू (सरोज नेपाल)
Posted inSamachar
बीवाईडी अट्टो १ सार्वजनिक, मूल्य कति? (तस्बिरहरु)

