बुढानीलकण्ठ स्कुल, काठमाडौँका प्रिन्सिपल केशर खुलाल यसै विद्यालयका पूर्वविद्यार्थी हुन्। पूर्ण छात्रवृत्तिमा छनोट भएर उनी २०३६ सालमा तेह्रथुमबाट काठमाडौँ आए। र, कक्षा ४ मा भर्ना भए। त्यही समयमा तत्कालीन युवराज दीपेन्द्र पनि कक्षा ४ मा भर्ना भएका थिए। उनीहरूले एसएलसी परीक्षा पनि सँगै दिएका हुन्। प्रिन्सिपल खुलाल भन्छन्, ‘विद्यालयमा सर्वसाधारण विद्यार्थी र उहाँबीच कुनै भेदभावपूर्ण व्यवहार हुँदैनथ्यो। हामी उस्तै खाना खान्थ्यौँ। उस्तै लाउँथ्यौँ। उस्तै बिस्तारामा सुत्थ्यौँ। को युवराज, को ग
Posted inSamachar
बुढानीलकण्ठ स्कुलमा विद्यार्थीले आफ्नो थर भन्दैनन्, शिक्षकको मूल्यांकन गर्छन् (भिडिओ)

