इङ्ल्यान्डका कप्तान ह्यारी केनको ह्याट्रिक सहयोगमा साविक विजेता बायर्न म्युनिखले बुन्डेस लिगाको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ। शुक्रबार राति एलिएन्ज एरिनामा भएको सिजनको पहिलो खेलमा बायर्नले आरबी लाइपजिगमाथि ६–० को फराकिलो जित दर्ता गरेको हो। खेलको पहिलो हाफमा ३–० ले अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप ३ गोल गर्यो। घरेलु मैदानमा भएको खेलमा माइकल ओलिसले पहिलो हाफको २७ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि लुइस डियाजको गोलमा ब
Posted inSamachar
बुन्डेस लिगा: केनको ह्याट्रिकमा बायर्नको सानदार सुरुवात

