राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाइरहेका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेपछि मङ्गलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ।मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेसन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित विधेयकलाई सहकर्मीहरूले अस्वीकार गरेको विरोधस्वरूप टाउकादेखि खुट्टासम
Posted inSamachar
बुर्का लगाएरै संसद्मा प्रवेश गरेपछि…

