नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनबारे छलफल भएको छ। कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन हुँदैछ। आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी, केही नेता र मन्त्रीहरू सहभागी छलफलमा उपनिर्वाचनबारे छलफल भएको हो। बैठकमा रुपन्देहीका कांग्रेस सभापति रामकृष्ण खाणले स्थानीय राजनीतिको विषयमा जानकारी गराएका थिए। त्यसपछि लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देही-३ को पछ
Posted inSamachar
बूढानीलकण्ठमा खाणको ब्रिफिङ: रुपन्देही-३ मा मुख्य चुनौती एमाले र रास्वपा

