१ साउन, काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कृष्णबहादुर लामाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरूमा मुख्य योजनाकार बाबु लामा भनिने हिरालाल मोक्तान र विकास लामा लो छन् । सुकान्त लामा र निशान लामा भने जनही एक एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी…
Posted inSamachar
बूढानीलकण्ठ युवक हत्या प्रकरण : योजनाकार सहित २ जना कारागार चलान
