बुधबार बेइजिङको आकाश लडाकु विमानको आवाजले गुञ्जायमान हुनेछ भने तियानमेन चोकमा ट्यांकको लस्कर लाग्नेछ। अत्याधुनिक चिनियाँ हतियारहरूको प्रदर्शनी छुट्ने कुरै भएन।किनकि सी चिनफिङले भव्य सैन्य परेडको अध्यक्षता गर्दैछन्।दर्शकदीर्घामा दुई दर्जन विश्व नेताहरू हुने छन्। रुसका भ्लादिमिर पुटिन, उत्तर कोरियाका किम जोङ उनदेखि नेपालका केपी शर्मा ओलीसम्म। भर्खरै सांघाई सहयोग संगठनको शिखर बैठकमा आफ्नो कूटनीतिक शक्ति प्रदर्शन गरेका सीका लागि दोस्रो विश्वयुद्धमा जापानमाथि विजयको ८० औँ वर्षगाँठको अवसरमा गरिने
Posted inSamachar
बेइजिङको परेड, जहाँ चीनले देखाउनेछ आफ्नो सैन्य शक्तिको झलक

