सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको फोटो सहितको तीनपुस्ते विवरण प्रमाणित गरी कार्यालयमा पेश गर्न, सहकारीले दिने सेवा र शुल्कको वडापत्र देखिनेगरी राख्न र कम्तिमा पनि ५१ प्रतिशत सेयर सदस्य उपस्थित गराएर मात्र साधारण सभा गर्न निर्देशन दिइएको छ ।
Posted inSamachar
बेथिति बढेपछि लुम्बिनी प्रदेशका सहकारीलाई १९ बुँदे निर्देशन
