काठमाडौँ गोर्खाजका प्रारम्भिक ब्याटर आकाश त्रिपाठीले बेन चार्ल्सवर्थसँग ओपनिङ गर्दा रमाइरहेको बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आकाशले अर्का प्रारम्भिक ब्याटर बेन चार्ल्सवर्थले हौसला दिइरहेको बताए। ‘बेन एकदमै सकारात्मक छ। एउटा बल मिस हुँदा पनि अर्को बलमा ठिक हुन्छ भन्दै हौसला दिन्छ,’ उनले भने, ‘बेनसँग ब्याटिङ गर्दा मजा आउँछ।’मंगलबार लुम्बिनीविरुद्धको खेलमा आकाशले ३२
Posted inSamachar
बेनसँग ब्याटिङ गर्दा मजा आउँछ : आकाश त्रिपाठी

