११ कात्तिक, काठमाडौं । बेलायतको ननिटन बेडवर्थ बरोको मेयर भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर सिंहदरवारमा सम्मानित भएका छन् । नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी हुन् । सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गरिन् । नेपालीका यो एउटा गौरवको विषय भएको उल्लेख गर्दै…
Posted inSamachar
बेलायतको ननिटनका मेयर सारू सिंहदरवारमा सम्मानित
