दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा छन्। तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिंदै छन्।गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ। ‘आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिंदैछु’, गायक थापाले भने, ‘म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहेका नेपालीहरूसँग भेट
Posted inSamachar
बेलायतमा दुर्गेश थापाको साङ्गीतिक यात्रा

