बेलायतमा नेपाली समुदायका १० व्यक्तिलाई ‘वर्ष व्यक्तित्व’ घोषणा गर्दै सम्मान गरिएको छ।आइतबार लन्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित नेपालब्रिटेन डटकमको १८औं वार्षिकोत्सवका अवसरमा ‘मिडिया पर्सनालिटी अफ द इयर २०२५’ शीर्षकमा उनीहरूलाई सम्मान गरिएको हो।बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यमा रुबी राउत, डा. विशाल गुरुङ, विकास नेपाल, सुनिल खड्का, दिवाकर पाण्डे, महेश अधिकारी, पुरन गिरी, डा. रक्षा थापा, रण केसी र डा. डिलीसा सिम्खडालाई सम्मानित गरिएको
Posted inSamachar
बेलायतमा १० नेपालीलाई ‘वर्ष व्यक्तित्व’ सम्मान

