चालु आव पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको उठ्न बाँकी ब्याज ७ अर्ब ३० करोड ८६ लाखमात्र छ । यो रकम गत आव सोही अवधिको तुलनामा दोब्बरले धेरै हो ।
Posted inSamachar
बैंकका दु:ख- पाकेको ब्याज आधाजसो उठेन, एउटैको डेढ अर्बसम्म