बजारको एक तिहाइ हिस्सा ओगटेको बैंकिङमा देखिएको नाफाले यो हप्ता बजारलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सकेन। बजारको २५ प्रतिशत हिस्सा राखेको बैंकिङ क्षेत्रले यो सात नेतृत्व गर्ने अपेक्षाविपरीत बजारले एउटै अंकमा रुमलिन पुग्यो। हप्ताभर समग्रमा नेप्से सूचक ४ अंकले घट्न पुग्यो। आइतबार २७६१ अंकमा बन्द भएको नेप्से सूचक अन्तिम दिन बिहीबार २७५७ अंकमा बन्द हुन पुग्यो। सेयरबजारमा सूचीकृत कम्पनीहरुले धमाधम आव २०८१/८२ को वित्तीय विवरण यो साताभर नै सार्वजनिक गरे। जसअनुरुप बैंकिङ क्षेत्रले मात्
Posted inSamachar
बैंकहरूले नाफा बढाएको हप्ता घट्यो नेप्से, बजारमा पर्न छोड्यो प्रभाव

